close

सुइटर बुनाईका लागि प्रशिक्षक माग

सुइटर बुनाईका लागि प्रशिक्षक माग

Trulli
ADVERTISEMENT

दोलखा– वैतेश्वर गाउँपालिकाले प्रशिक्षक माग गरेको छ । गाउँपालिकामा सुइटर बुनाईसम्बन्धी तालिम दिन सक्ने एक जना प्रशिक्षक माग गरेकाे हाे ।

गाउँपालिकाद्धारा सञ्चालित गरिबी निवारणका लागि मेड्पाअन्तर्गत आर्थिक वर्ष २०८०/०८१ को सिप विकास तालिम सञ्चालन गर्न प्रशिक्षक माग गरिएको सूचनामा उल्लेख छ ।

योग्यता पुगेका इच्छुकले १५ दिनभित्रमा आवश्यक कागजातसहित आवेदन दिन सकिने गाउँपालिकाले जनाएको छ ।