close

सरुमारानीमा करारमा कर्मचारी माग

सरुमारानीमा करारमा कर्मचारी माग

Trulli
ADVERTISEMENT

प्युठान– सरुमारानी गाउँपालिकाले सेवा करारमा कर्मचारी माग गरेको छ । गाउँपालिकामा अनमी सहायक पदमा दुई जना कर्मचारी माग गरेकाे हाे ।

गाउँपालिकाअन्तर्गत स्वास्थ्य चौकीमा सेवा करार पदमा दुई जना कर्मचारी माग गरिएको जनाएको छ ।

योग्यता पुगेका इच्छुकले १५ दिनभित्रमा राजश्व तिरेको रसिद र आवश्यक कागजातसहित आवेदन दिन सकिने गाउँपालिकाले जनाएको छ ।