close

राप्तीमा करारमा कर्मचारी माग

राप्तीमा करारमा कर्मचारी माग

Trulli
ADVERTISEMENT

दाङ– राप्ती गाउँपालिकाले करार सेवामा कर्मचारी माग गरेको छ । गाउँपालिकामा मेडिकल अधिकृतमा २ जना कर्मचारी माग गरेकाे हाे। 

गाउँकार्यपालिकाको निर्णयअनुुुसार करार सेवा पदपुर्तिका लागि मेडिकल अधिकृत आठौँ तहहमा २ जना कर्मचारी माग गरिएको जनाएको छ ।

योग्यता पुगेका इच्छुकले ७ दिनभित्रमा आवश्यक कागजातसहित आवेदन दिन सकिने गाउँपालिकाको सूचनामा उल्लेख छ ।