close

पाँचपोखरी थाङ्पालले  माग्याे पाँच जना पाेखरी

पाँचपोखरी थाङ्पालले  माग्याे पाँच जना पाेखरी

Trulli
ADVERTISEMENT

सिन्धुपाल्चोक– पाँचपोखरी थाङ्पाल गाउँपालिकाले करार सेवामा कर्मचारी माग गरेको छ । गाउँपालिकाले करार सेवामा पाँच जना कर्मचारी माग गरेको हाे ।

गाउँपालिकाको निर्णयअनुसार कर्मचारी करार/ज्यालादारी सेवा कर्मचारी माग गरेको एक सूचनामा उल्लेख छ । असिष्टेन सव–ईन्जिनियर सहायक चौथो एक जना, नापस्वाप्रा सहायकस्तर चौथो एक जना, कार्यालय सहयोगी श्रेणी विहिनमा एक जना, माली श्रेणी विहिन एक  जना र कुचिकार श्रेणी विहिन एक जना गरी पाँच जना कर्मचारी माग गरेको गाउँपालिकाले जनाएको छ ।

योग्यता पुगेका इच्छुक नेपाली नागरिकले ७ दिनभित्रमा आवश्यक कागजातसहित आवेदन दिन सकिने गाउँपालिकाले जनाएको छ ।