close

देवचुलीले माग्याे ६ जना कर्मचारी

देवचुलीले माग्याे ६ जना कर्मचारी

Trulli
ADVERTISEMENT

नवलपरासी– देवचुली नगरपालिकाले करार सेवामा कर्मचारी माग गरेको छ । नगरपालिकामा करार सेवामा ६ जना कर्मचारी माग गरिएको हाे।

नगरपालिकाको करारमा प्राविधिक कर्मचारी नियुक्ति गर्ने कार्यविधि २०७६ पहिलो संयोधन अनुसार करार सेवामा कर्मचारी माग गरिएको सूचनामा उल्लेख छ । क्षयरोग मुक्त अभियान संयोजक एक जना र सव–ईन्जिनियर पाँचौ तहमा पाँच जना कर्मचारी करारमा माग गरेको नगरपालिकाले जनाएको छ । 

इच्छुकले १५ दिनभित्रमा आवश्यक कागजातसहित आवेदन दिन सकिने नगरपालिकाले जनाएको छ ।