close

नलगाडमा ३ जना कर्मचारी माग

नलगाडमा ३ जना कर्मचारी माग

Trulli
ADVERTISEMENT

जाजरकोट– नलगाड नगरपालिकाले करार सेवामा कर्मचारी माग गरेको छ । नगरपालिकामा करार सेवामा ३ जना कर्मचारी माग गरेको हो ।

नगरपालिकामा सामुदायिक सहजकर्ता दुई जना र कार्यालय सहयोगी एक जना गरी तीन जना कर्मचारी माग गरिएको सूचनामा उल्लेख छ ।

इच्छुक नेपाली नागरिकले सात दिनभित्र आवश्यक कागजात र राजश्व तिरेको दस्तुरसहित आवेदन दिन सकिने नगरपालिकाले जनाएको छ ।