close

मिक्लाजुङमा मंगलबार सार्वजनिक विदा

मिक्लाजुङमा मंगलबार सार्वजनिक विदा

Trulli
ADVERTISEMENT

माेरङ - मिक्लाजुङ गाउँपालिकाले जनयुद्ध दिवसको अवसरमा फागुन १ गते सार्वजनिक विदा दिएको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै भोलि सार्वजनिक विदा दिएको जनाएको हो । 
 
सो दिन गाउँपालिका मातहतका आपत्कालिन बाहेक स्वास्थ्य संस्थाहरुमा सार्वजनिक विदा दिने जनाइएको छ । 

गाउँपालिकाले माघ २६ गतेको निर्णय अनुसार मंगलबार सार्वजनिक विदा दिने र सो दिन सरकारी कार्यालय, वडा कार्यालय तथा संघ संस्थाहरु बन्द रहने सो सूचनामा उल्लेख गरेको छ ।