close

चट्याङ लागेर एकै परिवारका ३ महिलाको मृत्यु

चट्याङ लागेर एकै परिवारका ३ महिलाको मृत्यु

Trulli
ADVERTISEMENT

काठमाडौं । रौतहटको मध्यभाग गरुडा नगरपालिका-३ मलाही टोलमा परेको चट्याङमा परेर एउटै गाउँका तीन जना महिलाको ज्यान गएको छ ।

खेतमा काम गर्ने क्रममा मंगलबार बिहान परेको चट्याङले लाग्दा उनीहरूको ज्यान गएको हो । 

ईलाका प्रहरी कार्यालय गरुडाका अनुसार चट्याङ लागेर मृत्यु हुनेहरुमा मलाही गाउँकै ३९ वर्षीय सुदनीया देवी,७० वर्षीय जगिया कुमारी र १८ वर्षीय मनिषा कुमारी छन् ।

मृतक एकै परिवारका सदस्य रहेको बताइएको छ ।