close

भीमफेदीमा यात्रुबहाक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु  ​​​​​​

भीमफेदीमा यात्रुबहाक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु  ​​​​​​

Trulli
ADVERTISEMENT

काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिकामा यात्रुबहाक बस  दुर्घटना भएको छ । दुर्घटनामा परी पाँच जनाको मृत्यु  भएको  प्रहरीले जनाएको छ । 

गाउँपालिकाका अध्यक्ष सञ्जिव श्रेष्ठका अनुसार काठमाडौंबाट हेटौंडाका लागि छुटेको बा ३ ख ७८५८  नम्बरको बस भीमफेदीको आरोलोमा सडकबाट तल खसेको थियो । 

उनका अनुसार ५ जनाको शव दुर्घटनास्थलमा नै छ र केही बसभित्र थिचिएको आशंका छ । जुरिखेतको माथिल्लो घुम्तिबाट खसेको बस तल्लो घुम्तीमा पुगेर अड्डिएको छ ।