close

माटोको उर्वराशक्ति जोगाउने कार्यमा गोदावरी

माटोको उर्वराशक्ति जोगाउने कार्यमा गोदावरी

Trulli
ADVERTISEMENT

ललितपुर– गोदावरी नगरपालिकाले नमुना माटो संकलन गर्ने भएको छ । नगरपालिकाले बिहिबारर एक सूचना जारी गर्दै माटो परीक्षण गर्न माटो संकलन गर्ने जनाएको हो । 

वडा नम्बर ५ को कार्यालयमा माटो परिक्षणको लागि नमुना संकलन भइरहेकाले माटो परिक्षणका लागि लैजान स्थानीयलाई नगरपालिकाले अनुरोध गरेको छ । वडाभित्र रहेका कृषि फर्म, कृषक समूह तथा इच्छुक कृषकले आफ्नो खेतबारीको बाटो परीक्षणको लागि पुस ३ गतेसम्म नमुना माटो दर्ता गर्न सक्नेछन् ।