close

सुनको मूल्य ६०० घट्यो, चाँदीको मूल्य यथावत

सुनको मूल्य ६०० घट्यो, चाँदीको मूल्य यथावत

Trulli
ADVERTISEMENT

काठमाडौं । आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी सुन व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलामा ६०० घटेर कारोबार भइरहेको छ । 

 

छापवाल सुन प्रतितोला ९७ हजार सात सय र तेजाबी सुनको मूल्य ९६ हजार सात सय तोकिएको महासंघले जनाएको छ । 

 

सोमबार छापवाल सुन ९८ हजार २ सय र तेजाबी सुनको मूल्य ९७ हजार ७ सय खरिद बिक्री भएको थियो । 

 

यस्तै, चाँदीको मूल्यमा कुनै परिवर्तन  नआएको महासंघले जनाएको छ ।