close

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि 

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि 

Trulli
ADVERTISEMENT

काठमाडौं ।  सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । 

 

आज (आइतबार) सुनको मूल्य तोलामा ६०० र चाँदीको तोलामा पाँच रुपैयाँले बढेको हो । 

 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि छापावाल सुनको मूल्य तोलाको ९८ हजार ६०० रुपैयाँ कायम गरेको छ । 

 

सुनको मूल्य तोलाको ९८ हजार १०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।आइतबार चाँदीको मूल्य तोलाको १२ सय ८५ रुपैयाँ कायम भएको छ । गएको शुक्रबार तोलाको १२ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।