close

प्रतितोला २०० रुपैयाँ बढ्यो सुनको मूल्य

प्रतितोला २०० रुपैयाँ बढ्यो सुनको मूल्य

Trulli
ADVERTISEMENT

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ९७ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार २०० रुपैयाँ बढेर ९८ हजार रुपैयाँ कायम भएको छ ।

 

तेजावी सुन प्रतितोलामा ९७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य पनि शुक्रबार १० रुपैयाँले बढेर एक हजार २८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।