close

राष्ट्रपति चुरे संरक्षण कार्यक्रमका लागि २ अर्ब १७ करोड विनियोजन

राष्ट्रपति चुरे संरक्षण कार्यक्रमका लागि २ अर्ब १७ करोड विनियोजन

Trulli
ADVERTISEMENT

काठमाडौं । सरकारले राष्ट्रपति चुरे संरक्षण कार्यक्रमका लागि २ अर्ब १७ करोड रुपैयाँ विनियोजन गरेको छ  ।

 

आइतबार संघीय संसद्को दुवै सदनका संयुक्त बैठकमा बजेट भाषणमार्फत अर्थमन्त्री जनार्दन शर्माले यसबारे जानकारी दिएका हुन् ।  अहिले संसदमा आर्थिक वर्ष ०७९/०८० को बजेट भाषण जारी छ ।