close

१० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित साढे ९ अर्ब बजेट विनियोजन

१० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित साढे ९ अर्ब बजेट विनियोजन

Trulli
ADVERTISEMENT

काठमाडौं । सरकारले आर्थिक वर्ष ०७९/०८० मा १० लाख पर्यटक भित्र्याउने सरकारले लक्ष्य राखेको छ । 

 

आज संसद भवणमा जारी आगामी वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री जनार्दन शर्माले पर्यटन क्षेत्रमा ९ अर्ब ३८ करोड बजेट विनियोजन गरेको जानकारी दिएका हुन् ।