close

रासायनिक मल खरिद गर्न १५ अर्ब विनियोजन

रासायनिक मल खरिद गर्न १५ अर्ब विनियोजन

Trulli
ADVERTISEMENT

काठमाडौं । सरकारले रासायनिक मल खरिद गर्न १५ अर्ब बजेट विनियोजन गरेको छ ।

 

आइतबार अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट भाषणमार्फत यसतो बताएका हुन ।

 

प्रमुख बाली लगाउनका लागि मल खरिदका लागि उक्त बजेट विनियोजन गरिएको अर्थमन्त्री शर्माले जानकारी दिए ।