close

प्रधानमन्त्री कृषि आधुनिकीरणमा पाँच अर्ब ९० करोड विनियोजन  

प्रधानमन्त्री कृषि आधुनिकीरणमा पाँच अर्ब ९० करोड विनियोजन  

Trulli
ADVERTISEMENT

काठमाडौं । सरकारले प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजनाका लागि पाँच अर्ब ९० करोड रुपैयाँ विनियोजन गरेको छ ।

 

यस्तै, कृषिको रूपान्तरण अभियानमा काम गर्ने प्रदेशलाई पाँच करोडका दरले प्रोत्साहन रकम उपलब्ध गराउने सरकारले बजेट भाषणमार्फत जानकारी दिएको छ । 

 

आइतबार संघीय संसद्को दुवै सदनको जारी संयुक्त बैठकमा बजेट आर्थिक वर्ष ०७९/०८० को बजेट भाषणमार्फत अर्थमन्त्री जनार्दन शर्माले यसबारे जानकारी दिएका हुन् ।