close

बढ्यो सुनचाँदीको मूल्य

बढ्यो सुनचाँदीको मूल्य

Trulli
ADVERTISEMENT

काठमाडौं । सुनको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार तोलामा एक हजार रुपैयाँले बढेको हो  ।

 

महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा ९७ हजार ३ सय कायम भएको छ भने तेजावी सुनको मूल्य ९६ हजार  ८ सयमा कारोबार भइरहेको छ  ।

 

त्यस्तै, चाँदीको मूल्यमा तोलामा १५ रुपैयाँ बढेको छ ।