close

विनियोजन विधेयक संसद‍‍्बाट पास

विनियोजन विधेयक संसद‍‍्बाट पास

Trulli
ADVERTISEMENT

काठमाडौं । विनियोजन विधेयक २०७९/८० पारित भएको छ ।

गत सोमबारदेखि प्रतिनिधिसभामा जारी बजेटको नीति तथा कार्यक्रम, विनियोजन बजेटको विधेयक शुक्रबार बसेको प्रतिनिधि सभाको बहुमतले पारित गरेको हो । 

यहीँ जेठ १५ गते अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षका लागि अनुमानित आय व्ययसहितको कुल १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँ बराबरको बजेट ल्याएका थिए ।