close

प्रतितोला ६०० रुपैयाँ घट्यो सुनको मूल्य

प्रतितोला ६०० रुपैयाँ घट्यो सुनको मूल्य

Trulli
ADVERTISEMENT

काठमाडौं । आज नेपाली बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ९०० रुपैयाँ कायम भएको छ । 

अघिल्लो दिन प्रतितोला ९८ हजार ५०० रुपैयाँमा कारोबार भएको सुन प्रतितोला ६०० रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ४०० रुपैयाँ छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९८ हजार रुपैयाँ थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १५ रुपैयाँले घटेर एक हजार २७५ तोकिएको महासङ्घले जनाएको छ ।