close

प्रतितोला ६०० रुपैयाँ घट्यो सुनको मूल्य

प्रतितोला ६०० रुपैयाँ घट्यो सुनको मूल्य

Trulli
ADVERTISEMENT

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।

सोमबार प्रतितोला ९८ हजार १०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज तोलामा ६०० रुपैयाँले घटेर प्रतितोला ९७ हजार ५०० रुपैंयामा कायभ भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै,चाँदीको मूल्यमा पनि प्रतितोला १५ रुपैयाँले घटेर एक हजार २७५ रुपैयाँमा कारोबार हुने महासंघले जनाएको हो ।