close

आज सुनको मूल्य ९७ हजार ५०० रुपैयाँ

आज सुनको मूल्य ९७ हजार ५०० रुपैयाँ

Trulli
ADVERTISEMENT

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य चाहिँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार स्थिर रहेर सोही मूल्यमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य भने बुधबार ५ रुपैयाँले बढेर एक हजार २८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।