close

घट्यो सुनचाँदीको भाउ

घट्यो सुनचाँदीको भाउ

Trulli
ADVERTISEMENT

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । 

छापावल सुनको भाउ तोलामा ३०० रुपैयाँ घटेर आज ९७ हजार ५०० रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, आज चाँदीको  पनि भाउ घटेको छ । चाँदी तोलामा १० रुपैयाँले घटेर १ हजार २६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।