close

२०० रुपैयाँ बढ्यो सुनको मूल्य

२०० रुपैयाँ बढ्यो सुनको मूल्य

Trulli
ADVERTISEMENT

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोलामा २०० रुपैयाँ वृद्धि भएको हो।

आइतबारको मूल्यमा २०० रुपैयाँ बढेर ९७ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य भने प्रतितोला एक हजार २६५ रुपैयाँमा कारोबार भइरहेको छ।