close

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

Trulli
ADVERTISEMENT

काठमाडौं । नेपाल आयल निगमले आज राति १२ देखि लागु हुने गरी फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । 

सरकारले पेट्रोल प्रतिलिटर २ , हवाइ इन्धन ५ रुपैयाँ र डिजेल तथा मट्टितेलमा ९ रुपैयाँ वृद्धि गरेको हो ।

मूल्य वृद्धि भएसँगै अब पेट्रोलको मूल्य प्रतिलिटर १८१, डिजेल तथा मट्टितेल १७२,हवाइ इन्धन १९० रुपैयाँ कायम भएको छ ।