close

२ दिनमै ३ हजार रुपैयाँ घट्यो सुनको मूल्य

२ दिनमै ३ हजार रुपैयाँ घट्यो सुनको मूल्य

Trulli
ADVERTISEMENT

काठमाडौं । सुनको मूल्यमा दोस्रो दिन पनि भारी गिरावट आएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार बिहीबार सुनको मूल्य तोलामा १४ सय रुपयाँले घटेको छ ।

आज छापावाल सुनको मूल्य ९४ हजार ६०० रुपैयाँ, तेजावी सुनको मूल्य ९४ हजार १०० र चाँदीको मूल्य १ हजार १८५ रुपैयाँ तोकिएको छ ।

बुधबार सुनको मूल्य तोलामा १६ सय रुपैयाँले घटेको थियो ।