close

सुनचाँदीको भाउ बढ्यो

सुनचाँदीको भाउ बढ्यो

Trulli
ADVERTISEMENT

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ५०० रुपैयाँ र चाँदी १० रुपैयाँ बढेको हो । 

मूल्य बढेसँगै छापावाला सुन प्रतितोला ९५ हजार ८०० रुपैयाँ र चाँदी एक हजार १७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।