close

कुम्मायकमा चैतमा तीन लाख राजस्व संकलन

कुम्मायकमा चैतमा तीन लाख राजस्व संकलन

Trulli
ADVERTISEMENT

पाँचथर। कुम्मायक गाउँपालिकामा एक महिनामा ३ लाख आन्तरिक राजस्व उठेको छ।

गाउँपालिकाले पाँचओटा वडा र पालिकाबाट चैत्र महिनामा ३ लाख ५ हजार एक सय तीन रुपैया राजस्व रकम संकलन गरेको हो। गाउँसभाबाट निर्धारित भएका करको दरको आधारमा विभिन्न शिर्षकमा राजस्व संकलन गरिएको गाउँपालिकाले जनाएको छ।