close

आइतबार सर्किट लागेको शेयर सोमबार १५ अंकले घट्यो

आइतबार सर्किट लागेको शेयर सोमबार १५ अंकले घट्यो

Trulli
ADVERTISEMENT

काठमाडौं- आइतबार ११ अंकले बढेर सक्रिट ब्रेक भएको शेयर दोस्रो दिन १५.४० अंकले घटेर १९४८.५७ बिन्दुमा झरेको छ ।

आज ‘सेलिङ प्रेसर’ उच्च रहँदा १ करोड ४६ लाख ९८ हजार ५१७ कित्ता शेयरको खरिदबिक्री हुँदा ४ अर्ब ८४ करोड २७ लाख ७४ हजार ३८६ रूपैयाँको कारोबार भएको छ । 

अघिल्लो दिनमात्रै ६ प्रतिशतले बढेको सेयरको रौनक एकदिनमै हराएको छ ।