close

बर्दियाको भुरी गाउँमा गरिमा विकास बैंकको शाखा

बर्दियाको भुरी गाउँमा गरिमा विकास बैंकको शाखा

Trulli
ADVERTISEMENT

काठमाडौं– गरिमा विकास बैंकले लुम्बिनी प्रदेश बर्दियाको भुरिगाउँ शाखा विस्तार गरी कारोबार सञ्चालनमा ल्याएको छ । भुरीगाउँबाट अत्याधुनिक बैंकिङ सेवा उपलब्ध गराइने बैंकले जनाएको छ ।


शाखा विस्तारपछि भुरीगाउँ आसपासनका नागरिकलाई बैंकिङ कारोबार सहज हुने विश्वास बैंकको छ ।  नेपालभर बैंकिङ सेवा उपलब्ध गराउन बैंकले शाखा विस्तारलाई प्राथमिकतामा दिँदै आएको छ । हाल बैंकले ११६ शाखा, १ एक्सटेन्सन काउन्टर र ५१ एटिएमबाट बैंकिङ सेवा दिँदै आएको छ ।