close

छिन्नमस्ता–१ बालविवाह मुक्त घोषणा

छिन्नमस्ता–१ बालविवाह मुक्त घोषणा

Trulli
ADVERTISEMENT

सप्तरी- छिन्नमस्ता गाउँपालिका–१, बरही बिरपुरलाई बाल विवाहमुक्त घोषणा गरिएको छ । 

छिन्नमस्ता गाउँपालिका–१ वडा कार्यालयद्वारा आयोजित बालविवाह मुक्तक्षेत्र घोषणापत्र हस्तान्तरण गर्दै गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीले वडालाई बालविवाह मुक्त घोषणा गरेका हुन् । 

गाउँपालिका अध्यक्ष चौधरीले बढ्दो बालविवाह र दाइजोको कारण समाज आक्रान्त भइरहेको बेला यस अभियानले केही हदसम्म बालविवाह रोक्ने बताए ।