close

आगलागीमा परेर एक जनाको मृत्यु

आगलागीमा परेर एक जनाको मृत्यु

Trulli
ADVERTISEMENT

मोरङ । सुन्दरहरैचा–११ मा आगलागी हुँदा जलेर एकजनाको मृत्यु भएको छ ।

आगोमा जलेर बेलबारी–११ घर भएका ३८ वर्षीय कुमार श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । 

बुधबार राति करिब ११ बजेतिर बालकृष्ण गिरीको साढे दुई तले घरमा आगो लाग्दा श्रेष्ठको मृत्यु भएको हो । उनी घरमा रंगरोगन गर्ने मजदुर भएको प्रहरीले जनाएको छ ।