close

बारेकाेटमा पहिरो, वडासदस्यसहित २ जना बेपत्ता

बारेकाेटमा पहिरो, वडासदस्यसहित २ जना बेपत्ता

Trulli
फाईल फोटो
ADVERTISEMENT

जाजरकोट- बारेकोट गाउँपालिका–६ धुमामा खसेको पहिरोमा बारेकोट गाउँपालिका–६ की वडा सदस्य प्रेमकुमारी र उनका श्रीमान् मानबहादुर चलाउने पुरिएका छन्  ।

वडाध्यक्ष डम्बरबहादुर महताराले उद्दारको प्रयास भए पनि सफल हुन नसकेको बताए । चलाउनेकी छोरी ११ वर्षीया छोरी सम्झनाको भने घाइते अवस्थामा उद्धार गरी लिम्सास्थित अस्पताल पुर्‍याइएको वडाध्यक्ष महताराले जानकारी दिए ।