close

११ तस्बिरमा हेर्नुस् भूकम्प प्रभावित क्षेत्र

११ तस्बिरमा हेर्नुस् भूकम्प प्रभावित क्षेत्र

Trulli
ADVERTISEMENT

डोटी । डोटी केन्द्रविन्दु भएर मंगलबार राति २ बजेर १२ मिनेटमा गएको ६.६ म्याग्निच्युडको भूकम्पले घर भत्किँदा ६ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

नेपाली सेना, नेपाल प्रहरी र स्थानीयले अहिले घरका भग्नावशेष पन्छाउने र प्रभावितहरूको व्यवस्थापन गर्ने काम गरिरहेका छन् । 

स्थानीयका अनुसार पुराना घरहरू भत्किएका छन् । राति सुतेको समयमा भूकम्प गएकाले मानिसहरू घरभित्रै च्यापिएका थिए ।