close

प्रदेश २ मा कृषि विश्वविद्यालयको उपकुलपति नियुक्त 

प्रदेश २ मा कृषि विश्वविद्यालयको उपकुलपति नियुक्त 

Trulli
ADVERTISEMENT

जनकपुरधाम–प्रदेश २ सरकारको महत्त्वाकांक्षी कार्यक्रमअन्तर्गतको कृषि विश्वविद्यालय स्थापना तथा सञ्चालनका लागि उपकुलपति नियुक्त गरिएको छ ।


प्रदेश २ का नीति तथा योजना आयोगका पूर्वसदस्य डा.वैधनाथ महतोलाई कुलपति तथा सामाजिक विकासमन्त्री नबलकिशोर साहको सिफारिसमा मुख्यमन्त्री लालबाबु राउतले नियुक्त गरेका हुन् । डा. महतो कृषि वैज्ञानिक हुन् ।