close

त्रिविका सबै क्याम्पस २३ दिन बन्द हुने

त्रिविका सबै क्याम्पस २३ दिन बन्द हुने

Trulli
ADVERTISEMENT

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले २३ दिन बिदा दिने निर्णय गरेको छ । 

 

विश्वविद्यालयअन्तर्गत सूचना तथा जनसम्पर्क महाशाखाले बिहीबार एक विज्ञप्ति जारी गर्दै यही वैशाख २२ गतेदेखि जेठ १३ गतेसम्म त्रिविका सम्पूर्ण क्याम्पस बिदा दिने जानकारी दिएको हो । 

 

‘चालू शैक्षिक सत्रको वर्षे बिदाका सम्बन्धमा सत्रान्त बिदा दिइने क्याम्पसहरूको हकमा सम्बन्धित अध्ययन संस्थानबाट निर्णय गरेबमोजि गर्ने र अन्य क्याम्पसको हकमा सम्बन्धित सस्थानबाट निर्णय गरेबमोजिम गर्ने र अन्य क्याम्पस, विभाग र स्कुलको हकमा विद्यार्थीको नियमित परीक्षा सञ्चालन यथावत रहने गरी २०७९ वैशाख २२ गतेदेखि मिति २०७९ जेठ १३ गतेसम्म जम्मा २३ दिन चालू शैक्षिक सत्रको वर्षे बिदा दिने निर्णय भएकाले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’