close

१२ जना विद्यार्थीमा कोरोना देखिएपछि विद्यालय बन्द

१२ जना विद्यार्थीमा कोरोना देखिएपछि विद्यालय बन्द

Trulli
ADVERTISEMENT

गोरखा । भीमसेन थापा गाउँपालिका-१ स्थित दुल्लभ माध्यमिक विद्यालयका विद्यार्थीहरूमा कोरोना संक्रमण देखिएपछि पठनपाठन बन्द गरिएको छ । 

गाउँपालिकाका शिक्षा संयोजक यामबहादुर नेपालीका अनुसार विद्यलयमा अध्ययनरत १२३ जना विद्यार्थीमा कोरोना पोजेटिभ देखिएको हो । 

विद्यार्थीहरूमा कोरोना देखिएपछि विद्यालय बन्द गरिएको छ भने संक्रमितहरूलाई आइसोलेशनमा राखिएको शिक्षा शाखा प्रमुख नेपालीले पालिका खबरलाई बताए ।