close

त्रिभुवन विश्वविद्यालय उपकुलपति कार्यालयमा पुन: लाग्यो ताला ​​​​​​

त्रिभुवन विश्वविद्यालय उपकुलपति कार्यालयमा पुन: लाग्यो ताला ​​​​​​

Trulli
ADVERTISEMENT

काठमाडौं । त्रिभुवन विश्वविद्यालय उपकुलपति कार्यालयमा पुन: ताला लागेको छ । 

यसअघि असार २७ गते ताला गएको ताला नेविसंघकै एक समूहले बिहीबार खोले पनि नेपाल विद्यार्थी संघकै अर्को समूहले पुन: ताला लगाएको हो । 

ढोकामा टाँस गरिएको नेविसंघको लेटर हेड प्याडमा लेखिएको पत्रमा छलफल नगरी ताला खोलिएको आपत्ति जनाउँदै ताला लगाइएको उल्लेख छ ।