close

वीरगंजमा  निःशुल्क नर्सिङ तयारी कक्षा

वीरगंजमा  निःशुल्क नर्सिङ तयारी कक्षा

Trulli
ADVERTISEMENT

पर्सा। वीरगंज महानगरपालिकाले निःशुल्क नर्सिङ तयारी कक्षा सञ्चालन गर्ने भएको छ। सोमबार महानगरले एक सुचना जारी गर्दै महानगरले निशुल्क नर्सिङ तयारी कक्षा सञ्चालन गर्ने जनाएको हो। 

नर्सिङ अध्ययनको लागि योग्यता पुगेका व्यक्तिले ७ दिनभित्र कक्षामा सहभागी हुन आवेदन दिनुपर्ने महानगरले जनाएको छ । ३५ जनालाई उक्त कक्षामा सामेल गराइने महानगरले जारी गरेको सुचनामा उल्लेख छ।