close

क्रिकेट र्हेन गौरमा टिफिन विदा

क्रिकेट र्हेन गौरमा टिफिन विदा

Trulli
ADVERTISEMENT

रौतहट - गाैर नगरपालिकाले दिउँसो २ बजेदेखि अध्ययन तथा अध्यापन स्थगन गरेको छ । एशिया कप क्रिकेट टुर्नामेन्टमा सोमबार नेपाल र भारतबीच प्रतिस्प्रर्धा हुने भएकोले नगरपालिकाले विद्यालयको अध्ययन र अध्यापन स्थगन गरेको हो । 

नगरपालिकाको शिक्षा शाखा प्रमुख उत्तम कुमार उपाध्यायले एक सूचना जारी गर्दै सो जानकारी दिएका छन् । 

खेलाडीलाई हौसला बढाउनका साथै खेललाई बालबालिकाले सहजै रुपमा हेर्ने वातावरण मिलाउनका लागि नगरपालिकाले टिफिन विदा दिएको जनाइएको छ ।