close

निजी स्रोतका शिक्षक अब नगर शिक्षक

निजी स्रोतका शिक्षक अब नगर शिक्षक

Trulli
फाइल तस्बीर
ADVERTISEMENT

कैलाली- धनगढी उपमहानगरपालिकाले निजी स्रोतका शिक्षकलाई नगर शिक्षकमा नियुक्त गर्ने भएको छ । उपमहानगरपालिकाका सामुदायिक विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षकलाई नगर शिक्षकमा नियुक्त गर्न लागेको हो । 

नगर शिक्षक नियुक्तीकाृे लागि उपमहानगरपालिकाले शिक्षक माग गरिने जनाइएको छ । उपमहानगरपालिकाको अनुसार पालिकाले विज्ञापन गरी खुला प्रतिस्पर्धा गरी नियुक्त गर्ने योजना बनाइएको छ । 

निजी शिक्षकको लागि उमेर हद नलाग्ने उपमहानगरपालिकाले जनाएको छ । तर निजी स्रोतबाट पदपूर्ती नभएमा खुल्ला रुपमा प्रतिस्पर्धा गराई योग्य व्यक्ति छनौट गरिने उपमहानगरपालिकाले जनाएको छ ।