close

माडीमा करार सेवामा अनमी माग

माडीमा करार सेवामा अनमी माग

Trulli
ADVERTISEMENT

चितवन । माडी नगरपालिकाले करार सेवामा कर्मचारी माग गरेको छ । नगरपालिकाले बिहिबार एक सूचना जारी गर्दै करार सेवामा कर्मचारी माग गरेको हो । 

नगरपालिकाको अनुसार पालिका अन्तर्गत बर्थिङ सेन्टर सञ्चालन रहेको स्वास्थ्य केन्द्रका लागि करार सेवामा कर्मचारी माग गरेको हो । इच्छुक व्यक्तिले सूचना प्रकासित भएको १५ गतेभित्र अर्थात चैत्र १६ गतेसम्म आवश्यक कागजातसहित आवेदन दिन सक्ने नगरपालिकाले जनाएको छ । 

१००० रुपैयाँ दस्तुर तिरी आवेदन दिनुपर्ने सो सूचनामा उल्लेख गरिएको छ । आवेदकहरुबीच खुल्ला प्रतिस्प्रर्धा गराई एक जना योग्य व्यक्ति छनौट गरिने नगरपालिकाले जनाएको छ ।