close

पाँचपोखरीले माग्यो ७ जना शिक्षक

पाँचपोखरीले माग्यो ७ जना शिक्षक

Trulli
ADVERTISEMENT

सिन्धुपाल्चोक - पाँचपोखरी थाङ्पाल गाउँपालिकाले करार सेवामा शिक्षक माग गरेको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै करार सेवामा ७ जना शिक्षक माग गरेको हो । 

सूचनाका अनुसार गाउँपालिकाले प्रावि तहमा ६ जना र प्रावि राहतमा एक जना शिक्षक माग गरेको हो । योग्यता पुगेका व्यक्तिले सूचना प्रकासित भएको १५ दिनभित्र आवश्यक कागजातसहित आवेदन दिन सक्नेछन् । 

माघ ७ गतेभित्र निवेदन दिएका आवेदकहरुबीच खुल्ला प्रतिस्प्रर्धा गराई योग्य व्यक्ति छनौट गरिने सो सूचनामा उल्लेख गरिएको छ ।