close

बेरोजगार युवालाई प्लम्बिङ तालिम

बेरोजगार युवालाई प्लम्बिङ तालिम

Trulli
ADVERTISEMENT

सुनसरी– इनरुवा नगरपालिकाले प्लम्बिङ सम्बन्धी तालिम दिने भएको छ । नगरपालिकाले प्लम्बिङसम्बन्धी ३९० घण्टे सीपमूलक तालिम दिने जनाइएको छ ।

नेपाल सरकार लघु तथा साना उद्योग प्रबन्ध केन्द्र, त्रिपुरेश्वर काठमाडौंको आर्थिक सहयोगमा इनरुवा इन्टरनेशनल पोलिटेक्निकल इन्स्टिच्युट तालिम दिने जनाएको छ । 

तालिम लिन इच्छुक १८ वर्षदेखि ४० वर्षसम्मका बेरोजगार युवाले माघ २ गतेसम्म आवेदन दिन सकिने नगरपालिकाको सूचनामा उल्लेख छ ।