close

रूपामा पाँच जनालाई रोजगारीको अवसर

रूपामा पाँच जनालाई रोजगारीको अवसर

Trulli
ADVERTISEMENT

कास्की–रूपा गाउँपालिकाले करार सेवामा कर्मचारी माग गरेको छ । गाउँपालिकाको स्वास्थ्य क्षेत्रका लागि करारमा पाँच जना कर्मचारी माग गरेको हो । 

गाउँपालिकाले बिहिबार एक सूचना जारी गर्दै क्षयरोगमुक्त अभियान संयोजक (छैठौं तह), हेल्थ असिस्टेन्ट (सहायक पाँचौँ), स्टाफ नर्स (सहायक पाँचौ) मा एक/एक जना र अनमी (सहायक चौथो) मा दुईजना कर्मचारी माग गरेको हो । 

तोकिएको योग्यता पुगेका व्यक्तिले दरखास्त दस्तुर तिरी १५ दिनभित्र रितपुर्वक अनलाइन दरखास्त पेश गर्न अनुरोध गरेको छ ।