close

विमानस्थलभित्र सुटिङ गर्दा कति शुल्क तिर्नुपर्छ ?

विमानस्थलभित्र सुटिङ गर्दा कति शुल्क तिर्नुपर्छ ?

Trulli
ADVERTISEMENT

काठमाडौं । नेपालमा अन्तर्राष्ट्रिय विमानस्थलभित्र चलचित्र सुटिङ गर्दा लाग्ने शुल्क वृद्धि भएको छ । 

नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थल सेवा शुल्क नियमावली कार्यान्वयनमा ल्याएसँगै ५ हजार रुपैयाँ वृद्धि भएको छ ।

प्राधिकरणका अनुसार अब अन्तर्राष्ट्रिय विमानस्थलभित्र सुटिङ गर्दा ६ घण्टा अवधिको एक पटक मानेर १५ हजार रुपैयाँ तिर्नुपर्छ । 

उता, आन्तरिक विमानस्थलमा छायाङ्कन गर्दा २ हजारले बढेर अब ७ हजार रुपैयाँ शुल्क बुझाउनु पर्छ ।