close

आधा दर्जन नयाँ फिल्महरू घरमै बसेर हेर्नुस्

आधा दर्जन नयाँ फिल्महरू घरमै बसेर हेर्नुस्

Trulli
ADVERTISEMENT

काठमाडौं- नेपालीहरूको महान चाड दशैँमा सबैको बिदा हुन्छ । विदेशिएकाहरू पनि घर आउछन् । त्यसैले यही मौकामा चलचित्रकर्मीहरू हलदेखि युटुवसम्म फिल्म रिलिज गर्छन् ।

यस वर्षको दशैँमा पनि करिब आधा दर्जन फिल्म युटुवमा रिलिज गरिएको छ । रिलिज हुने फिल्ममा अनमोल केसी अभिनित चलचित्र छड्के २, फूलबारी, बाबरी, भैरे र रोमियो एण्ड मुना छन् ।

युटुवमा रिलिज भएकामध्ये सबैभन्दा धेरै बाबरी ३.२ मिलियनले हेरेका छन् भने फूलबारी २.२ तथा छड्के २ एक मिलियनले हेरेका छन् ।