close

होली खेल्दै मेयर बालेनले गाए र्‍याप

होली खेल्दै मेयर बालेनले गाए र्‍याप

Trulli
ADVERTISEMENT

काठमाडौं- काठमाडौं महानगरका मेयर बालेन्द्र शाह बालेनले होलीको अवसरमा दरबार मार्गमा आयोजित स्ट्रिट कन्सर्टमा र्‍यापको प्रस्तुती दिएका छन् ।

हाेली मनाएकाे बालेनकाे भिडियाे सामाजिक सञ्जालमा भाइरल भइरहेकाे छ । पहाडी जिल्लामा मनाइएको आजको होलीले काठमाडौंका मुख्य चोकहरुमा रंगले रमाउनेको भिड लागेको थियो । भोलि तराईका जिल्लाहरुमा होली मनाइन्छ भने यस अवसरमा सरकारले सार्वजनिक बिदा पनि दिएको छ ।