close

संगम टोलमा फोहोरलाई वर्गीकरण सम्बन्धी छलफल

संगम टोलमा फोहोरलाई वर्गीकरण सम्बन्धी छलफल

Trulli
ADVERTISEMENT

कैलाली। धनगढी उप–महानगरपालिकाले टोलटोलमा फोहोरलाई वर्गीकरण सम्बन्धी छलफललाई निरन्तरता दिएको छ। शनिबार उप–महानगरपालिका वडा नं ३ को संगम टोलमा छलफल गरिएको नगरप्रमुख गोपाल हमालले बताए। 

घर घरबाट उत्सर्जन हुने फोहोरलाई श्रोतमा वर्गीकरण गर्ने तरिका सम्बन्धी छलफल कार्यक्रम सम्पन्न भएको उनले जानकारी दिए।