close

भाइटीकाको दिन धरानले फोहर संकलन नगर्ने

भाइटीकाको दिन धरानले फोहर संकलन नगर्ने

Trulli
ADVERTISEMENT

सुनसरी- धरान उपमहानगरपालिकाले कार्तिक आज फोहर संकलन नगर्ने भएको छ । तिहारको उपलक्ष्यमा उपमहानगरपालिकाले २९ र ३० गते बिहीबार फोहर संकलन नगर्ने जनाएको छ । 

उपमहानगरपालिकाको अनुसार सो दुई दिन दिन पालिकाले मुख्यबजार तथा सो दिन रुट पर्ने क्षेत्रमा फोहर संकलन नगर्ने जनाएको छ । सो दिन सो रुटमा घरबाट फोहर ननिकाल्न उपमहानगरपालिकाले स्थानीय बासिन्दासँग अनुरोध गरेको छ ।